आज मिति 2076 जेष्ठ 17 गते चुम्लुङ हिम ललितपुरमा केन्द्रीय सचिवालयमा नेपाल आदिवासी जनजाति महासङको आयोजनामा सम्पन्न जलवायु परिवर्तन विषयक राष्ट्रिय तालीममा सहभागी केन्द्रीय सदस्य नेफिन ताप्लेजुङ अध्यक्ष भद्र बोखिम कियाचु लिम्बुवान प्रदेश समिति उपाध्यक्ष ट्ङ्कमाया तिगेला कियाचु तेह्रथुम सचीव तेजमान कन्दङवाको थियो ।उक्त तालिमको सिकाइ अनुभव आदानप्रदान र आगामी लिम्बुवानको 9 जिल्लामा कार्यक्रम संचालनको लगायतको विषयमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।