Menu
Activities
Programs
Awards
Specialized Body
KYC Overseas
Documents/Rules
Membership
Committee
Contact Us
2019-10-02
चुम्लुङको चौथो केन्द्रीय बैठक सम्पन्न
किरात याक्थुङ चुम्लुङ (कियाचु) को चौथो केन्द्रीय बैठक र २४ औ साधारण सभा मिति २०७६ श्रावण ३१ र ३२ गते चुम्लुुङ हिम ललितपुरमा संस्थाका केन्द्रिय अध्यक्ष योगराज वनेम लिम्बूको अध्यक्षतामा सम्पन्न भएको छ ।