2019-10-02

३१ औं स्थापना दिवसमा पुस्तक, ढाका, डकुमेन्ट्री, चित्रकला, पुस्तकाल, संग्रहालय प्रदर्शनी

३१ औं स्थापना दिवसमा पुस्तक, ढाका, डकुमेन्ट्री, चित्रकला, पुस्तकाल, संग्रहालय प्रदर्शनी

पहिलो दिन २०७६ भदौ १६ गते प्रदर्शनी मुलक कार्यक्रमहरुको उद्घाटन समारोह

समय ११ – ५ बजेसम्म संगीता हल, ललितपुर चुम्लुङ हिम, ललितपुर

अध्यक्षता योगराज लिम्बु वनेम, अध्यक्ष, कियाचु, केन्द्रीय समिति

प्रमुख अतिथिहरु तथा अतिथिहरुको आसनग्रहण

खादा तथा सिलामसाक्मा वितरण

स्वागत मन्तव्य प्रेम येक्तेन, उपाध्यक्ष

प्रमुख अतिथिहरुबाट त्रिमुर्तिमा माल्यार्पण प्रमुख अतिथिहरुबाट पालैपालो प्रदर्शनी उद्घाटन क) पुस्तक (साथमा ढाका कपडा लगायत) बिक्री तथा प्रदर्शनी उद्घाटन समय ः १२ः३० बजे (सभाहलमा रिबन काटेर) । उद्घाटन प्रमुख अतिथि ः श्री प्राध्यापक प्रमिला देवान रजिष्टार, चिकित्सा विज्ञान national प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं । ख) चुम्लुङ डकुमेन्ट्री प्रदर्शनी उद्घाटन समय ः १२ः३० बजे (तालिम कक्षमा प्रोजेक्टरमा बटन दबाएर) । उद्घाटन प्रमुख अतिथि ः श्री राजीब सुब्बा, पिएचडी डिआइजी नेपाल प्रहरी एवम् सूचनाप्रविधि विज्ञ, बाँसबारी, काठमाडौं । ग) चित्रकला प्रदर्शनी उद्घाटन समय ः १२ः३० बजे (माथिल्लो तलामा भरयाङमा चित्र कोरेर) । उद्घाटन प्रमुख अतिथि ः श्री डा. युवराज लिम्बु मुटुरोग विशेषज्ञ, कार्यकारी निर्देशक, सहिद गंगालाल हृदयरोग केन्द्र, बाँसबारी, काठमाडौं ।

लिम्बुवान अध्ययन केन्द्रको पुस्तकालय प्रदर्शनी

Limbu museum visit

थरगत, लिम्बुजन्य संस्था र चुम्लुङको गतिविधिहरुको प्रदर्शनी

भित्तामा तयार गरिएका लिम्बु साँस्कृतिक चित्रहरुको ब्याख्या सहित प्रदर्शनी