Menu
  • Activities
  • Programs
  • Awards
  • Specialized Body
  • KYC Overseas
  • Documents/Rules
  • Membership
  • Committee
  • Contact Us
2019-11-20

KYC Germany

मिति २०७६ साल कार्तिक २३ गते कियाचु काठमाडौ जिल्लाको लालिङ्गेत/ नाम्लिङ्गेत कार्यक्रम समापन समारोहमा वीर नेम्बाङको जीवन संगिनी आशा नुगोको उपचारार्थ कियाचु जर्मनको आर्थिक सहयोगमा केन्द्रीय अध्यक्ष योगराज वनेम र काठमाडौ जिल्ला अध्यक्ष डम्बरबहादुर तुम्बाहाङ्फेले जर्मनको प्रतिनिधि हरेन्द्र वनेमको उपस्थितिमा ३,०६०००(तीन लाख छ हजार ) हस्तान्तरण गरिएको छ । विरामी आशा नेम्वाङ नुगोको स्वास्थ्यसिघ्र लाभको कामना गर्दछौं । आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुमा नोगेन व्यक्त गर्दछौं ।
Notice Board
  • मिति २०७५।५।३१ गते विरोध प्रेस विज्ञप्ति

  • मिति २०७६ श्रावण ३१–३२ किरात याक्थुङ चुम्लुङ (कियाचु) को चौथो केन्द्रीय बैठक र २४ औ साधारण सभा समसामयिक प्रस्तावहरु

  • मिति २०७६।०२।२१ गते लोक सेवा आयोग विरोध विज्ञप्ति

  • मिति २०७६।०२।१३ गते समर्थन तथा ऐक्यबद्धता विज्ञप्ति

  • २०७६ जेठ ४ गते किरात चाड शुभकामना

  • मिति २०७६।०१।१८ गते लिम्बुवान संयुक्त संघर्ष समिति प्रेस विज्ञप्ति

  • मिति २०७५ । १२ । १ पावरक मावरक (राजारानी) २२ औं राष्ट्रिय चुम्लुङ प्रेस विज्ञप्ती

  • २२ औं राष्टिय चुम्लुङ बैठकमा उपस्थित हुन अनुरोध

  • केन्द्रीय कार्यसमितिको तेस्रो बैठकमा उपस्थिति हुन अनुरोध

  • मिति २०७५ फागुन १ गते समवेदना विज्ञप्ति

  • मिति २०७५ माघ २७ गते समवेदना विज्ञप्ति

  • Chumlung suggestions on 15th plan to NPC

  • इमानसिं चेम्जोङ पुस्कार विजेता घोषणा

  • मिति २०७५ पुस १० गते समवेदना विज्ञप्ति

  • मिति २०७५ पुस ६ गते चासोक तङनाम शुभकामना

  • किरात सिरिजङ्गा पुस्कार र उदयकला पुरस्कार विजेता घोषणा

  • मिति २०७५ मंशिर १४ गते प्रेस विज्ञप्ति

  • पुरस्कार समितिको सूचना

  • चुम्लुङको वेभसाइट अद्याधिक भई सञ्चालनमा आयो ।

  • चासोक २०७५ सम्बन्धी सूचना

Chairman
  • Mr. Yograj Limbu Wanem

Useful Links
  • Government of Nepal

KYC Overseas
  • KYC Germany

  • KYC Portugal

  • KYC UAE

  • KYC HK

  • KYC America

  • KYC Japan

  • KYC Kuwait

  • KYC South Korea

  • KYC Australia

  • KYC Israel

  • KYC - UK

  • Home
  • About Us
  • Contact Us
  • Download
  • Font

Copyright © 2018 KYC. Developed By: Innovation Web Groups