2020-09-17

चुम्लुङ सिङ्ग्गापुरबाट योङ्हाङलाई रकम हस्तान्तरण

singapore donate yonghang

चुम्लुङ सिङ्ग्गापुरबाट योङ्हाङलाई रकम हस्तान्तरण

मिति २०७७ सावन १२ गते । किरात याक्थुङ चुम्लुङ सिङ्गापुरको सहयोगमा रु ३,२४,७४८ ( तीन लाख चाैउवीस हजार सात सय अर्चालिस रुपैया ) विरामी कियाचु केन्द्रिय सचीव याशेली योङ्हाङलाई कियाचु सिङ्ग्गापुर कोषाध्यक्ष दिलिप कुमार वनेम सल्लाहकार श्री प्रसाद लिङ्देनबाट केन्द्रीय कार्यालयमा केन्द्रीय अध्यक्ष योगराज वनेम लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको छ । सहयोगि सम्पूर्ण महानुभावहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं । विरामी याशेली योङ्हाङ् ज्युलाइ शिग्र स्वास्थ लाभको कामना व्यक्त गर्दछौं ।