इमानसिं चेम्जोङ पुस्कार विजेता घोषणा
कियाचु इमानसिं चेम्जोङ पुस्कार २०५४ विजेता घोषणा
किरात याक्थुङ चुम्लुङद्वारा सञ्चालित कियाचु इमानसिं चेम्जोङ पुस्कार २०५४ यस वर्ष येले तङ्वे ५०७८ तदनुसार वि.सं. २०७५ सालमा निर्णायक समितिको निर्णय र सिफारीस अनुसार निम्न कृतिहरुलाई संयुक्तरुपमा प्रदान गरिने घोषणा गरिन्छ ।
१. कवयीत्रि श्री राधिका हुक्पा चेङबाङको कविता संग्रह कृति “थप्पारा” ।
२. कवि श्री पुष्पहाङ लोवाको कविता संग्रह कृति “तङ्अम्भुङ्” ।
वि.सं. २०७५ पुष १३
कियाचु केन्द्रीय सचिवालय