केन्द्रीय सदस्यमा इन्द्रा थोक्लिहाङ सफथ ग्रहण

किरात याक्थुङ चुम्लुङ भक्तपुर जिल्लाबाट रिक्त केन्द्रीय सदस्य महिलामा मनोनीत हुनुभएको इन्द्रा थोक्लिहाङलाइ आज मिति 2075 फागुन 17 गते,केन्द्रिय कार्यालयमा विधिगत रुपमा अध्यक्ष योगराज वनेमबाट सफथ ग्रहण गरिएको छ । केन्द्रीय सल्लाहकार कृष्णा सुब्बा बाट बधाई समान नव निर्वाचीत सदस्यमा बधाई तथा कार्य सफलको शुभकामना व्यक्त गर्दैछौं ।