किरात याक्थुङ चुम्लुङ वैधानिक नियमावली – २०५१ (आठौं संशोधन सहित)
किरात याक्थुङ चुम्लुङको सांगठानिक गतिविधिहरुलाई सुदृढ, सबल र नियमित रुपले संचालन गर्न किरात याक्थुङ चुम्लुङको विधानले दिएको अधिकार प्रयोग गरी किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्य समितिले देहायका वैधानिक नियमावली बनाई लागू गरेको छ । (किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्य समितिको मिति २०७५I०४I२९ गते बसेको बैठकद्धारा संसोधन पारित ।)