किरात याक्थुङ चुम्लुङ आर्थिक नियमावली – २०५१ (सातौं संसोधन सहित)
किरात याक्थुङ चुम्लुङको आर्थिक क्रियाकलापलाई सुदृढ, सबल, पारदर्शी, नियमित एवं नियन्त्रित रुपले सञ्चालन गर्न किरात याक्थुङ चुम्लुङको विधानको अधिकार प्रयोग गरी किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्य समितिले देहायको आर्थिक नियमावली बनाई लागू गरेको छ । (किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्य समितिको मिति २०७५I०४I२९ गते बसेको बैठकको निर्णय बमोजिम ।)