मिति २०७६/८/४ गते किरात याक्थुङ चुम्लुङ युकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङ ज्यूलाइ केन्द्रीय कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।