कियाचु इजरायल महासचिव राज लिम्बूबाट आत्मनिर्भर अक्षयकोष चेक हस्तान्तरण
कियाचु केन्द्र आत्मनिर्भर अक्षयकोष संकलन अभियान अन्तर्गत आज मिति २०७६ साल मंसिर ९ गतेका दिन किरात याक्थुङ चुम्लुङ इजरायलको अभियानमा प्रथम चुम्लुङ गाैरवशाली सहयोग दाताको रूपमा रु ६,२२,७६२(रु.छ लाख बाईस हजार सात सय बैसठ्ठी रुपैयाँ) कियाचु इजरायल महासचिव राज लिम्बू ज्युले केन्द्रीय अध्यक्ष योगराज वनेमलाई चेक हस्तान्तरण गर्नु भएको छ । चुम्लुङ प्रथम गाैरवशाली सहयोग दाता इजरायलबाट सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहारुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
सहयोगिहरुको विवरण १) नयन इम्सोङ रु १००,००० २) जिबन थक्लुङ रु ६०,०५१ ३) कुमार आङ्देम्बे रु ५५,००० ४) नुमा काङ्भा रु ५५,००० ५) राज आङ्देम्बे रु ५०,००० ६) कन्चन काङ्भा रु ५०,००० ७) बसन वनेम रु ३०,००० ८) जगत कन्दङ्वा रु २६,००० ९) खुमा लिम्बु रु २५,००० १०) गिता ईवा रु २५,१०० ११) माया इम्सोङ रु २५,००० १२) सुदिप आङ्बुङ्हाङ रु २५,००० १३) देब बास्कोटा रु ११,१११ १४) जानुका चापागाई रु ५५०१ १५) तुलसा तुम्बाङफे रु २५५०० १६) संगीता आङ्थुपो रु ५,००० १७) सकुन इजम रु ५,००० १८) सन्तोष लिबाङ रु ५,००० १९) जया चेम्जोङ रु ५,००० २०) माया वनेम रु ५,००० २१) सोभना लिम्बू रु ५,००० २२) पुरन लिम्बू रु ५००० २३) निर्मला बस्नेत लिङ्देन रु ५००० २४) मेनुका बस्नेत लिङ्देन रु ५००० २५) प्रबिन आङ्बुङ रु ५००० २६) सागर तुम्बापो रु ५०००