मिति २०७६/८/२२ गते त्येअङ्सी श्रीजंगासिं थेबे ज्यूको योगदानबारे चर्चा र ३१५ अाैं जन्म जयन्तीको सन्दर्भमा अनलाइन विमर्श कार्यक्रम सम्पन्न कार्यमा भयो, वक्ता उपप्रध्यापक प्रेम येक्तेन र उपप्राध्यापक अमर तुम्याहाङ लगायत सम्पूर्ण उपस्तिथि अनलाइनहरुमा हार्दिक नोगेन व्यक्त गर्दछौं ।