2020-01-21

Kathmandu University, Bachelors of Fine Arts Students अन्तरक्रिया सम्पन्न

ku student photo

मिति 2076 मंसिर 4 गते Kathmandu University, Bachelors of Fine Arts, 3rd year batch, Graphic design group, Typography विषय अन्तर्गत त्यस विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी with artist, designer, illustrator Ashok Man Singh sir संग किरात शिरिजंगा लिपिको कम्प्युटर फन्टलाई अझ लयात्मक, थप सृजनात्मक रुपमा विकास गर्ने सम्बन्धमा अन्तरक्रिया सम्पन्न भयो । यो भेटलाई समन्वय गरिदिनुभएका उक्त विश्वविद्यालयका प्राध्यापक सुजन चित्रकारजीलाई धन्यवाद । नेपालमा प्रचलित विभिन्न लिपिहरु माथि थप काम गरी एक राष्ट्रिय प्रदर्शनी गर्ने अवधारणाको गृहकार्य स्वरुप भएको यो प्रारम्भिक अन्तरक्रियाले सार्थकता पावस्, नेपाली राष्ट्रियताको यस्ता मिहिन पक्षहरुमा कलाकारको ध्यान जानु सुखद पक्ष हो भने हाम्रो लागि पहिचान संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको लागि राम्रो अवसर बन्ने नै छ ।