कियाचु साइप्रस सचिव सरिता लिङ्देन भेटघाट
मिति २०७६/९/१५ गते किरात याक्थुङ चुम्लुङ साइप्रसको सचिव सरिता लिङ्देन ज्यूलाइ केन्द्रीय कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । उक्त भेटघाटमा किरात याक्थुङ चुम्लुङ नेपालको संरक्षक सदस्य पनि लिनु भएकोमा धन्यवाद धन्यवाद व्यक्त गर्दछौं ।