अनलाइन विमर्श कार्यक्रम इमानसिङ चेम्जोङ ११७अाैं जन्मजयन्तीको सन्दर्भमा
मिति २०७६/९/१३ गते इमानसिङ चेम्जोङ ज्यूको योगदानबारे चर्चा र ११७अाैं जन्मजयन्तीको सन्दर्भमा अनलाइन विमर्श कार्यक्रम सम्पन्न भयो,बक्ताहरु लिम्बू भाषा वरिष्ठ साहित्यकार येहाङ लावती र डा. कमल तिगेला ज्यू हुनुहुन्थ्यो l हाम्रो निमन्त्रणालाई स्विकारेर पाल्नुहुने सम्पुर्ण अनलाइनहरुमा हार्दिक नोगेन व्यक्त गर्दछौं ।