बिरोध प्रदर्शनमा किरात याक्थुङ चुम्लुङ्को तर्फबाट ऐक्यबद्धता

पुस २१ गते माइतीघर मन्डला काठमाडौमा तत्कालीन प्रदेश नं. ३ लाई नेवाःताम्सालिङ प्रदेश नामांकरण गर्न,गराउन माग गर्दै, नेवाःताम्सालिङ संघर्ष समितिको आयोजनामा सम्पन्न बृहत बिरोध प्रदर्शनमा किरात याक्थुङ चुम्लुङ्को तर्फबाट ऐक्यबद्धता सहित सहभागीता जनाइएको छ । हाम्रो आन्दोलन जारी छ ।