कतारमा किरात येले तङ्बे/दोङ/थोचे - ५०८० शुभकामना आदानप्रदान

कतारमा किरात येले तङ्बे/दोङ/थोचे - ५०८० शुभकामना आदानप्रदान
मिति २०७६/१०/१७ (31 जनवरी 2020) गते किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज कतार (किरात मुल समारोह समिती कतार)को संयुक्त आयोजनामा किरात येले तङ्बे/दोङ/थोचे - ५०८० शुभकामना आदानप्रदान कार्यक्रम विविध कार्यक्रमको साथमा भव्यताको साथ सप्पन्न भएको छ । कार्यक्रम सम्पन्न गर्न गराउने आ आफ्नो जिम्मेवारी निर्वाह गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद ।