कतारमा जनजाति महासंघको स्वागत
qatar nefin welcome program
कतारमा जनजाति महासंघको स्वागत
मिति २०७६/१०/१८ (1 फ्रेवारी 2020) गते नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतारको आयोजनामा स्वागत,भेटघाट तथा परिचयात्मक कार्यक्रम सप्पन्न भएको थियो। यो कार्यक्रममा नेपालको आदिवासी अधिकारको लागि संगठित भएर आफ्नो पहिचानको लागि प्रवासमा रहेर विविध कृयाकलापमा सकृय भुमिका निर्वाह गरिरहनु भएको जानकारी, यो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्नु हुने नेपाल प्रवासी आदिवासी जनजाती महासंघ प्रति हार्दिक धन्यवाद ।

