कतार बिदाइ कार्यक्रम
कतार बिदाइ कार्यक्रम
मिति २०७६/१०/१९(2 फ्रेवारी 2020) गते किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज कतार (किरात मुल समारोह समिती कतार) सम्मान तथा बिदाइ कार्यक्रम आयोजना सप्पन्न भएको छ । सम्मानले आफ्नो काम गर्ने समुदायको सदा काम गर्नमा हाउसला प्रदान भएको छ । यो माया उच्च सम्मान व्यक्त गर्दै कार्यक्रम आयोजना गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद । मायाको चिनो चेसुङ प्रदान गर्नु हुने सम्पूर्णमा धन्यवाद, सम्झाना ।