2020-09-03

लिम्बू भाषा साहित्य प्रतिष्ठान नयाँ गठन

Yehang Laoti

लिम्बू भाषा साहित्य प्रतिष्ठान नयाँ गठन

मिति २०७६।१०।२९ गते बसेको किरात याक्थुङ चुम्लुङको केन्द्रीय सचिवालयको बैठकले यस संस्थाको विषयगत संगठन ‘लिम्बु भाषा साहित्य प्रतिष्ठान’को संसोधित नियमावली अनुसार सो प्रतिष्ठानको नयाँ केन्द्रीय सञ्चालक समितिको गठन निम्नानुसार गरेको छ ।

अध्यक्ष येहाङ लावती, काठमाडौं । उपाध्यक्ष अमर तुम्याङ, भक्तपुर । उपाध्यक्ष राजेन्द्र जबेगू, पान्थर । उपाध्यक्ष डिल्ली लिङदम, मोरङ । सदस्य सचिव टेक लावती, ललितपुर । सचिव भीमा खजुम, ललितपुर । सचिव सेसेहाङ फियाक, झापा । सचिव लोक सिंगक, तेह्रथुम । कोषाध्यक्ष विष्णु यक्सो, ललितपुर । सहकोषाध्यक्ष स्वर्णीमहाङ फोम्बो, सुनसरी 

सदस्यहरु : रण बहादुर मेन्याङबो, ताप्लेजुङ । दिलेन्द्र कुरुम्बाङ, पान्थर । निशा लोवा, पान्थर । पुष्पहाङ लोवा, झापा । सेसेमी से नाल्बो, झापा । राजभक्त चेम्जोङ, मोरङ । बाली छथरे, सुनसरी । कृष्ण गोविन्द चेम्जोङ, धनकुटा । काली बहादुर कन्दङवा, तेह्रथुम । योगमाया चोङबाङ, तेह्रथुम । रविन्द्रकुमार नेयङ, संखुवासभा  । दिलबीर शेर्मा, इलाम । प्रेम खजुम, काठमाडौं । क्षितिज सावाँ, काठमाडौं । कमला आङ्देम्बे, ललितपुर । सनमान चेम्जोङ, ललितपुर

सल्लाहकारहरु : बैरागी काँइला, काठमाडौं । नरबहादुर योङहाङ, झापा । लक्षामी शेर्मा, पान्थर । मलिशा याक्थुम्बा, पान्थर । टेक बहादुर योङहाङ, झापा । यासेली योङहाङ, काठमाडौं । राधिका चोङबाङ, ललितपुर