कुबेत महासचिवसँग स्वागत तथा भेटघाट
आज मिति २०७६ माघ २९ गते ।किरात याक्थुङ चुम्लुङ कुबेत महासचिव #अशोक #लिम्बु सँग केन्द्रीय कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।