युएई चुम्लुङ अध्यक्ष स्वागत तथा भेटघाट

युएईमा चुम्लुङ अध्यक्ष स्वागत तथा भेटघाट
मिति २०७६ फागुन १० गते ।किरात याक्थुङ चुम्लुङ युएईमा अध्यक्ष गज वनेम लिम्बुसँग केन्द्रीय सम्पर्क कार्यालय धरान चुम्लुङ हिममा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।