पुस्तक हस्तान्तरण

पुस्तक हस्तान्तरण
किरात याक्थुङ चुम्लुङका संस्थापक सचिव स्व. तेज यक्सोद्वारा संकलित पुस्तक आज मिति २०७६ साल चैत्र ३ गते यक्सो समाज नेपालले कियाचु केन्द्रीय कार्यसमितिको पुस्तकालयलाई हस्तान्तरण गरेको छ । पुस्तक हस्तान्तरण गर्नुहुने यक्सो समाज नेपाललाई हार्दिक नोगेन व्यक्त गर्दछौं ।