मिति २०७६।१२।४ गते लोक सेवा सूचना
मिति २०७६।१२।४ गते लोक सेवा सूचना
लोकसेवा आयोग नेपालले आ.ब. २०७६÷७७ मा शाखा अधिकृत तहका लागि विज्ञापन प्रकाशित गरेको मापदण्ड अन्तर्गत रही प्रथम चरण पार गर्न सफल हुनु हुने लिम्बु आदाङमा, आदाङबाहरुलाइए बधाई तथा शुभकामना व्यक्त गर्दै किरात याक्थुङ चुम्लुङ केन्द्रमा २०७६।१२।१२ गते २ बजेभित्र सम्पर्क गरिदिन हुन लुङमेन्दीङ अनुरोध गर्दछौं : डम्बर कुमार तेम्बे संयोजक