panther interaction
पान्थरमा समाधिस्थल संरक्षण छलफल कार्यक्रम सम्पन्न
मिति २०७७ साउन २५ गतेका दिन किरात याक्थुङ चुम्लुङ केन्द्र आत्मनिर्भर अक्षयकोषको सहयोगमा कियाचु पान्थरको आयोजनामा समाधिस्थल संरक्षण सन्दर्भमा एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । आयोजक जिल्ला शाखा पान्थर ,स्रोत व्यक्ति,सम्पूर्ण सहभागीमा हार्दिक आभार व्यक्त गर्दछौं । केन्द्र आत्मनिर्भर कोषले वर्तमान स्थानीय मुद्दाको विषयउपर छलफल गर्न महत्त्वपूर्ण सहयोग गर्दै कार्यक्रम सम्पन्न भएको छ । यो अवसरमा आत्मनिर्भरमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरुमा लुङ्मेन्दिङ नोगेन व्यक्त गर्दछौं ।