पोक्लावाङ चुम्लुङ गठन

मिति २०७७ भदौ ६ गते आदिवासी याक्थुङ (लिम्बू) हरुको प्रथाजनित संस्था “चुम्लुङ” अन्तरगत सावायेत्हाङ पोक्लावाङ चुम्लुङ गठन भएको छ । र सो चुम्लुङले आठजना तुम्याङहाङ चयन समेत गरेको छ र अन्य तुतु तुम्याङ, या?लासुहाङ, नालीथाङवेन, सिसागेन मेन्छ्या, पासिङ, पेगिफाङसाम (फेदाङमा, साम्बा, येवा आदि), इङ्मे, सिजोरा इङ्मेसा, योक्थोक्वा, थक्सु, फासिङ आदि पदहरुमा पछि चयन गर्ने गर्ने निर्णय गरेको छ । उक्त चुम्लुङले पोक्लावाङ यक माङ्गेना लुङधुङ (पोक्लुङ) तदर्थ समिति समेत गठन गरेको छ । साथै उक्त तदर्थ समितिबाट नौ सदस्यीय सचिवालय गठन गर्न सफल भएको छ