सत्यमोहन पुस्तकालमा पुस्तक प्रदान

मिति २०७७ साल कार्तिक २६ गतेका दिन संस्कृतिविद, वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी ज्यूको पुस्तकालयको लागि किरात याक्थुङ चुम्लुङबाट प्रकाशित पुस्तकहरु संस्थागतरुपमा उहाँकै निजिनिवासमा हस्तान्तरण पुरस्कार गरिएको छ ।