जापानको सहयोग सानुसा लाउतीको उपचारर्थ

आज मिति २०७७ मंसिर २४ गते । किरात याक्थुङ चुम्लुङ जापानको सहयोगमा रु ३६,७०० ( छतिस हजार सात सय रुपैया ) लिम्बू विद्यार्थी मंच झापा जिल्ला उपाध्यक्ष, विरामी सानुसा लाउतीको उपचारर्थ सहयोग कियाचु झापा जिल्ला माफर्त जिल्ला पदाधिकारी सदस्यहरु र केन्द्रिय सदस्य विस्णुमाया लिम्बुबाट विरामी सानुसा लाउतीलाइ रकम हस्तान्तरण गरिएको छ । सहयोगि सम्पूर्ण महानुभावहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं । विरामीलाई शिग्र स्वास्थ लाभको कामना व्यक्त गर्दछौं । सहयोग अभियानको लागि कियाचु जापानलाई यरिक यरिक नोगेन ।