2021-05-10

चुम्लुङ जापानद्वारा संकलित सहयोग बितरण

मिति २०७७ फागुन ३ गते । किरात याक्थुङ चुम्लुङ जापानको सहयोगमा रु ६०,००० ( साठी हजार ) मुटु रोगी रोशा हाङसरुम्बा लिम्बू रु ३०,०००(तीस हजार ) र क्यान्सर रोगी शेर बिक्रम मेन्योङ्बा रु ३०,०००( तीस हजार) दुई विरामिको उपचारर्थ सहयोग कियाचु पान्थर जिल्ला माफर्त जिल्ला पदाधिकारी सदस्यहरुको उपस्तिथिमा जिल्ला अध्यक्ष नरेन्द्रराज केरुङबाट विरामी परिवार प्रतिनिधिलाइ रकम हस्तान्तरण गरिएको छ । सहयोगि सम्पूर्ण महानुभावहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं । विरामी दुईलाई शिग्र स्वास्थ लाभको कामना व्यक्त गर्दछौं । सहयोग अभियानको लागि कियाचु जापानलाई यरिक यरिक नोगेन ।