मिति २०७७ फागुन २८ गते किरात याक्थुङ चुम्लुङ झापाको जिल्ला अधिवेशन चुम्लुङ हिम विर्तामोडमा केन्द्रिय सचीव डा. योगेन्द्र पालुङ्वा ज्युको विशेष आतिथ्य लिसाप अध्यक्ष केन्द्रिय सचिवालय सदस्य गोविन्द आङ्बुङ उपस्थितमा सम्पन्न भएको छ । उक्त अधिवेशनबाट नव निर्वाचित झापा अध्यक्ष सेसेहाङ फियाक एवम् सम्पुर्ण पदाधिकारी सदस्यहरुमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।