पान्थर यासोकमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७८ वैशाख ७ गते । किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखा पान्थरको आयोजनामा १ दिने राष्ट्रिय जनगणना २०७८ विषयेक अन्तरक्रिया कार्यक्रम कुम्मायक गाउँपालिका यासोक पाँचथरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिती केन्द्रिय महासचिब निरन्ती तुमबापो केन्द्रिय सचिब चन्द्र कुमार आङदेम्बेको उपस्थितिमा सम्पन्न भएको छ ।