इमानसिंह जन्मजयन्तीमा रक्तदान कार्यक्रम

काठमाडौं । इतिहासकार इमानसिङ चेम्जोङ ज्युको १२०औं जन्मजयन्तीको अवसरमा किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्य समितिको आयोजनामा गत पुष २३ गते शनिबार आर आर क्याम्पस, प्रदशनी मार्गमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
