मुक्कुम्लुङमा कियाचु लगागयका आन्दाेलकारी शक्तिहरूले लुङ स्थापना गरे
मुक्कुम्लुङमा युमा माङको असली शक्तिकाे शिला "मुक्कुमलुङ" हराएकाे पाईएकोले २०८१ जेठ ३१ गते मुन्धुमि विधि अनुसार पुनः स्थापना गरिएकाे छ । साथै मुन्धुमी अनुयायिहरु दर्शनार्थीहरूकाे सेवाकाे लागि फेदाङमा र सेवासाबा नियुक्ति गर्ने समेत घाेषणा भएकाे छ ।