३० औं विश्व आदिवासी दिवसमा कियाचुकाे भब्य सहभागिता
२०८१-४-२५ गते काठमाडाैमा ३०औं विश्व आदिवासी दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङकाे तर्फबाट "प्रदेशको नाम कोशी - खारेज" गर "मुकुम्लुङ पवित्रस्थलमा - केबलकार खारेज गर" नाराहरूकासाथ आन्दोलनको स्वरूपमा काठमाडाैमा आयाेजना भएकाे दिवसमा भब्यताकासाथ याक्थुङ समुदायकाे लाेकपृय नाच केलाङ सहित भव्य सहभागिता जनाएकाे छ ।